[t4b-ticker]

शुत्रबार देखि प्रदर्शन तयारीमा डिग्री माइला

हेटौडा– यहि चैत ३० गते शुत्रबार देखि प्रदर्शन तयारीमा रहेको फिल्म डिग्री माइलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको यो  फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङको अभिनय हेर्न पाईने छ । डिग्री माइला फिल्म चैत ३० गते बाट देशभरिका विभिन्न हलहरुबाट प्रदर्शनको तयारीमा रहेको छ भने फिल्म हेटौडाका दुई हल ओम्याक्स र एन एस सिनेमामा पनि सोहि दिनबाट प्रदर्शन हुने भएको छ । फिल्मले शैक्षिक बेरोजगारीको कथालाई समेटेर दर्शकहरुलाई मनोरञ्जन दिने प्रयास रहेको छ ।

-------------- बिज्ञापन ---------------

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु