नेपाली कांग्रेसको प्रशिक्षक-प्रशिक्षण कार्यक्रम सम्पन्न

मकवानपुर- आज बुधबार नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको प्रशिक्षक-प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ४ र ५ गते हेटौंडामा आयोजित कार्यक्रममा पार्टीका जिल्ला, क्षेत्रीय, प्रदेश क्षेत्रीय र गाउँपालिका  कार्यसमितिका पदाधिकारीलाई तालिम दिईएकाे थियाे ।

-------------- बिज्ञापन ---------------

कार्यक्रममा ८१ जना पदाधिकारीहरुको सहभागिता रहेको तालिममा डा. गोविन्द पोखरेल, डा. सुरेश आचार्य, डा. शंकर तिवारी, कांग्रेस बागमती प्रदेशका मूख्यसचिव राजु नेपाल र अर्जुन सुवेदीले प्रशिक्षण गराएका थिए ।

कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति बुद्ध लामाको साभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित