[t4b-ticker]

सिनेमा ‘होस्टेल’को तेस्रो श्रंखला निर्माण सुरु

दुई श्रंखलासफला हिट भैसकेको सिनेमा ‘होस्टेल’को तेस्रो श्रंखला निर्माण हुने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो ।
यो सिनेमाको पहिलो श्रंखलाबाट अभिनेता अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी, रिस्ता बस्नेत र प्रकृति श्रेष्ठले डेव्यु गरेका थिए । दोस्रो श्रंखला होस्टेल रिन्टर्सबाट सुशिल श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशिल सिटौलाले डेव्यु गरेका थिए । यी सवै कलाकारले अहिले नेपाली सिनेमामा अलग छाप छोड्न सफल भएका छन् ।

-------------- बिज्ञापन ---------------

अब निर्माण टिमले ‘होस्टेल ३’ मा पनि नयाँ कलाकारलाई लिएर निर्माणको तयारी गरेको छ । यो सिनेमाबाट आउने कलाकारले पनि आफ्नो अगल पहिचान बनाउने विश्वास निर्माण टिमलाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु