राप्रपा नेपाल मकवानपुरमा ४ मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले विभिन्न पदमा ४ जनालाई मनोनित गरेको छ । रिक्त रहेको पदमा विभिन्न व्यक्तिलाई मनोनित गरेको हो । पार्टीका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाको अध्यक्षतामा बसेको जिल्ला कार्यसमिति बैठकले रिक्त रहेको पदमा मनोनित गरेको हो ।

-------------- बिज्ञापन ---------------

राप्रपा नेपाल मकवानपुरको प्रवक्तामा प्रल्हाद बानियाँ, सहकोषाध्यक्षमा ईन्दिरा पाठक बस्नेत तथा जिल्ला सदस्यमा गीता सापकोटा र भगवान बर्तौला मनोनित भएका छन् ।

अध्यक्ष सापकोटाले जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्न अनुरोध गरे । आश्यकता अनुसार आगामी दिनमा समेत विभिन्न पदमा मनोनित गर्दै जाने योजना रहेको सापकोटाको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै