आज मन्त्रिपरिषद्को बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले डढेलो नियन्त्रणमा हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन्
-------------- बिज्ञापन ---------------
कतिपय मुलुकले आगो निभाउन हेलिकप्टरको प्रयोग गर्दै आएको र त्यो प्रभावकारी समेत देखिएको भन्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रस्ताव राखेका हुन् ।
अरू देशमा आगलागी, डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट आगो निभाउने कार्य प्रभावकारी भएको हुँदा उपकरणको व्यवस्था र दक्ष जनशक्ति भइदिएमा यो सम्भव हुने भएकोले मन्त्रिपरिषद्मा यो प्रताव राखिएको स्रोतले जनाएको छ ।