आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद भिड्दै

आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दै छन् । मुम्बईको वानखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा १० खेल खेलेको हैदरवाद १२ अङ्कसहित चौथो स्थानमा छ । ११ खेल खेलेको मुम्बई ६ अङ्कसहित पुछारमा छ ।
हिजोको खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो । त्यस्तै पञ्जाब चेन्नईसँग २८ रनले पराजित भएको थियो । आईपीएलमा १६ अङ्कसहित कोलकाता शीर्ष स्थानमा छ ।

-------------- बिज्ञापन ---------------

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

यो पनि पढ्नुहोस्

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने