आज सुन र चाँदिमा सामान्य गिरावट

आज साेमबार सुनको भाउ घटेकाे छ । हिजाे तोलामा एक लाख ३८ हजार चार सय रुपौयाँमा काराेबार भएकाे थियाे । आज ताेलामा तिनसय रूपैया घटेर तोलामा एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

-------------- बिज्ञापन ---------------

त्यस्तै आज चाँदीको भाउ ताेलामा १० रूपैया घटेर एक हजार सात सय १५ रुपैयाँमा काराेबार भैरहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै