पेट्रोलियम पदार्थको मूल्य घटेको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो ।
-------------- बिज्ञापन ---------------
आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५.०९ ले घटेर आएको छ । घटेकाे मुल्य बिहीबार बिहानदेखि लागु हुने नेपाल अायल निगमले जनाएको छ ।