युवा संघ नेपाल र अनेरास्ववियूद्धारा गिरीबन्धु टि–स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रदर्शन

गिरीबन्धु टि–स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरुद्ध अनेरास्ववियू र युवा संघ नेपालले प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा जेठ ८ गते मंगलबार उनीहरूले प्रदर्शन गरेका हुन्।

-------------- बिज्ञापन ---------------

प्यालेस्टाइनमा जारी इजरायली नरसंहार विरुद्ध सो प्रदर्शनमा उनीहरूले ऐक्यबद्धता पनि जनाएका छन्। उनीहरूले प्यालेसटाइन र इजरायल युद्दको सांकेतिक नाटक देखाएर प्रदर्शन पनि गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित