रामेछापमा बस दुर्घटना, ८ घाईते

रामेछापमा बस दुर्घटना,

रामेछाप– आज बिहान रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि चालकसहित आठ जना घाइते भएका छन् ।
लिखु तामाकोशी–६ को गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा ५ ख ५६२४ नम्बरको बस हिलोमा चिप्लिएर दुर्घटना हुँदा ८ जना घाईते भएका छन् र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताउनुभयो ।
दुर्घटनामा घाइते भएकाहरूको खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको ताथा गम्भीर भएकाहरूलाई काठमाण्डौ पठाइएको छ ।

-------------- बिज्ञापन ---------------

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै