आज सामान्य बढेयो शेयर बजार

आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७९ अङ्कले बढेर २ हजार १ सय ४ दशमलव २२ विन्दुमा पुगेको छ ।
आज होटल, हाइड्रोपावर, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा लगानी, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन चिर्खुवा हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै ५ प्रतिशतले घटेको छ ।
आज ३ सय १४ वटा कम्पनीका १ करोड ७१ लाख कित्ता शेयर ५ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ ।

-------------- बिज्ञापन ---------------

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै