सुनको मूल्य हाल सम्मकै उच्च

सुनको मूल्य हाल सम्मकै उच्च

आज सुनको मूल्य तोलामा एक हजार एक सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु। एक लाख २७ हजार नौ सय भएको हो।

-------------- बिज्ञापन ---------------

हिजो तोलाको एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा नौ सय रुपैयाँले बढेर एक लाख ४७ हजार आठ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित