मिस नेपाल वर्ल्ड –२०२४ु को उपाधि आश्माकुमारी केसीले जितेकि छिन । हिजो ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकि हुन।
-------------- बिज्ञापन ---------------
प्रतियोगितामा सुमना केसीले ुमिस नेपाल अर्थ २०२४ु र करुणा रावतले ुमिस नेपाल इन्टरनेशलन २०२४ु को उपाधि जिते । यस वर्ष ुमिस वर्ल्डुमा भने ुमिस नेपाल २०२३ु प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्ने छन । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।