कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले साउन २२ र २३ गते दुई दिने गोष्ठी सम्पन्न गरेको हो ।

-------------- बिज्ञापन ---------------

गोष्ठीमा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख अतिथि रहेका थियो । मन्त्री श्रेष्ठले कृषि क्षेत्रमा बजेट बढाउन जोड दिने बताउँदै यसै आर्थिक वर्षदेखि कृषि ऋणमा ब्याज अनुदान दिन सुरु गर्ने घोषणा गरे ।

मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले कार्यालयको उपलब्धि सन्तोषजनक रहेको तर अझै सुधार गर्न सकिने बताए। उनले नयाँ मोडलबाट काम सञ्चालन गर्न लागिएको जानकारी दिए।

निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठको अध्यक्षतामा भएको गोष्ठीमा गत वर्षको प्रगतिबारे छलफल सँगै श्रेष्ठले, यस वर्ष थप प्रगति हासिल गर्न उपलब्ध स्रोत साधनको उचित प्रयोग गर्नुपर्ने बताए ।

निर्देशनालय मातहतका १९ वटा कार्यालयहरूले आफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित