चितवनको मेघौलीमा अस्वस्थ वायु प्रदूषण

देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्न थालेको छ । आज काठमाण्डौ विश्वको नवौं प्रदूषित शहर मापन  भएको छ ।

-------------- बिज्ञापन ---------------

काठमाण्डौको एअर क्वालिटी इन्डेक्स एक्यूआई १ सय ८० पुगेको छ । चितवनको मेघौलीमा वायु प्रदूषण अति अस्वस्थ अवस्थामा पुगेको छ । मेघौलीको एक्यूआई २ सय २८ पुगेको छ ।

१५० सम्मको एक्यूआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ ।

भारतमा धान काटेपछि पराल जलाउँदा ठूलो मात्रामा प्रदूषण पैदा हुने गरेको छ । त्यसको असर नेपालमा पनि अब देखिन थालेको हो । पानी पर्ने सम्भावना तत्काल नभएकाले केही दिनमा प्रदूषण झनै बढ्ने जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै