[t4b-ticker]

घट्दै सुन र चाँदीको भाउ

आज पनि सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा दुई हजार ६ सय रुपैयाँले घटेको हो ।

-------------- बिज्ञापन ---------------

सुनको भाउ हिजो र आज दुई दिनमा तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज घटेर तोलाको एक लाख ४८ हजार सात सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर तोलाको एक लाख ५१ हजार तीन सय रुपैयाँमा झरेको थियो । केही दिनअघि निरन्तर बढे्को सुनको भाउ हिजो भन्सार महसूल घटेसँगै आज पनि घटेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि २५ रुपैयाँले घटेको छ । चाँदीको भाउ २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु