अब स्वास्थ्य बिमामा आबद्ध बिरामीलाई व्यक्ति भएकै ठाउँबाट रिफर दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सोमबार राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा यस्तो बताउनु भएको हो ।
-------------- बिज्ञापन ---------------
रिफरल प्रणाली झन्झटिलो भइरहेको जनगुनासो आईरहेकोले व्यक्ति भएकै ठाउँबाट रिफर दिने गरी केही दिनमा नै निर्णय गर्नै उनले बताए ।
स्वास्थ्यमा हाल राज्यले प्रदान गर्दै आएका कार्यक्रमको खर्चलाई बिमा कोषमा ल्याएर बिमामार्फत नै सबै रोगको उपचार हुने गरी प्रस्ताव गरी प्रधानमन्त्रीसमक्ष पुर्याएको बताए ।