सुनको भाउ बढ्यो
-------------- बिज्ञापन ---------------
हिजो एक लाख ५५ हजार रुपैयाँ रहेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको ।