[t4b-ticker]

अराजकताबाट सिंहासनबाट बस्ने चाहना नेपाली जनतालाई स्वीकार्य हुँदैन

षड्यन्त्रबाट जन्मेको राजतन्त्र र झाडीबाट आएका राजा फेरि फर्किने नसोच्दा हुन्छ,ु ओलीले भने, बलमिच्याइँ, अराजकताबाट सिंहासनबाट बस्ने चाहना नेपाली जनतालाई स्वीकार्य हुँदैन, उनले भने ।

-------------- बिज्ञापन ---------------

महोत्तरीको गौशालामा आईएमई ग्रुपले स्थापना गरेको नेपाल पल्प पेपर इन्डस्ट्रिजको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजालाई पार्टी खोलेर चुनावमा आउन चुनौती दिएका छन् ।

खोलिएकै पार्टीलाई आफ्नो भनेर, नभए नयाँ पार्टी खोलेर २०८४ मा चुनाव लड्न आग्रह गर्छु । होस्ट अगाडि सारेर हुँदैन, आफै अगाडि आउनुस्, ओलीले भने, ‘बीचबीचमा टाउको निकाल्दैमा राजतन्त्र र राजा आउँदैन ।

सामन्ती राजतन्त्र र जन्मँदै राजा हुने प्रवृत्ति अब हुन सक्दैन । फालिएको राजतन्त्र फर्किँदैन । फेरि राजा भएर रैती बनाउनु र दुई सय वर्ष अझै खान्छु भनेर नसोच्दा हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु