[t4b-ticker]

एसइई परीक्षा चैत ७ गतेबाट सुरु, मकवानपुरमा २८ केन्द्रमा परीक्षा संचालन हुने

मकवानपुरमा यस वर्ष हुने एसइई परीक्षाका लागि २८ वटा विद्यालयलाई परीक्षा केन्द्रका रूपमा निर्धारण गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले सोमबार परीक्षा केन्द्रको तालिका सार्वजनिक गरेको हो।

-------------- बिज्ञापन ---------------

यस वर्ष १० स्थानीय तहका १४९ विद्यालयमध्ये सामुदायिक तर्फ ११२ र संस्थागत तर्फ ३७ विद्यालय परीक्षामा सहभागी हुनेछन्। चैत ७ गतेबाट सुरु हुने परीक्षाको तयारी पूरा भएको र उत्तर पुस्तिका तथा प्रश्नपत्र प्रहरीको समन्वयमा परीक्षा केन्द्रमा पठाइने जानकारी दिइएको छ।

नयाँ परीक्षा केन्द्रमा श्रमीक मावि हेटौंडा–४ र कालिका मावि नामटार थपिएका छन्। यस वर्ष मकवानपुरका सबै १० वटौ स्थानीय तहमा एसइई परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु