सुनको भाउ बढ्यो चाँदिको भाउ बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । आज सुन एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

-------------- बिज्ञापन ---------------

यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ आज पाँच रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै