भारत–पाकिस्तान तनावका कारण आईपीएल रद्द

भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) रद्द गरेको छ। बीसीसीआईले सरकार र टोलीहरूसँगको सल्लाहपछि सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बाँकी सबै खेल रद्द गर्ने निर्णय गरेको हो। खेल भइरहेका रङ्गशालामा आक्रमणको धम्की आएपछि विदेशी खेलाडीहरूमा पनि त्रास देखिएको थियो।

-------------- बिज्ञापन ---------------

आईपीएलको १८औं संस्करणमा अहिलेसम्म ५८ खेल सम्पन्न भइसकेको थियो।
अंक तालिकामा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्ग्लुरु, पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्स शीर्ष चार स्थानमा थिय।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने