राष्ट्र बैंक गभर्नर नियुक्तिमा सत्ता दलहरूबीच छलफल

राष्ट्र बैंकको गभर्नर पद एक महिनादेखि रिक्त रहँदा पनि सत्तारूढ दलहरू एक अर्कालाई छक्याउने रणनीतिमा व्यस्त छन्। गभर्नरको जिम्मा कांग्रेसले पाएको भन्दै सभापति शेरबहादुर देउवाले नेताहरूबाट नाम मागेका छन्।

-------------- बिज्ञापन ---------------

शुक्रबार देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा छिट्टै गभर्नरको नाम तय गर्ने सहमति भएको हो। प्रधानमन्त्री ओलीले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नभएकाले वैकल्पिक नाम दिन आग्रह गरेका थिए।

गृहमन्त्री लेखकले राजीनामा स्वीकृत नभएकै कारण ढिलाइ भएको जानकारी दिएका छन्।

कानुनअनुसार राष्ट्र बैंकमा एक दिन पनि गभर्नर पद खाली राख्न नहुने व्यवस्था छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित