[t4b-ticker]

आज वर्षा र चट्याङको सम्भावना

मौसम पूर्वानुमान अनुसार आज देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी भू भागहरूमा बदली रहनेछ भने बाँकी भू भागमा आंशिक बदली रहने अनुमान छ।

-------------- बिज्ञापन ---------------

दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशसहित अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै, देशका उच्च–पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा