त्रिभुवन विश्वविद्यालयले ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गर्‍यो

त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि लागू हुने शैक्षिक सत्रका लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिविले स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम र आठ सेमेष्टर प्रणाली, साथै स्नातकोत्तर तहका चार सेमेष्टर प्रणालीका लागि क्यालेन्डर सार्वजनिक गरेको हो ।

-------------- बिज्ञापन ---------------

नवप्रकाशित क्यालेन्डरमा भर्ना, प्रवेश परीक्षा, कक्षा सञ्चालन, परीक्षा फारम, परीक्षा र नतिजा प्रकाशन लगायतका सबै समयसीमा निर्धारण गरिएको छ । त्रिविको प्राज्ञिक परिषद्को निर्णयपछि यो क्यालेन्डर सार्वजनिक गरिएको हो ।

त्रिविका शिक्षाध्यक्ष प्रा। डा। खड्ग केसीका अनुसार समयमा नै कक्षा सञ्चालन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन सुनिश्चित गर्नका लागि यो क्यालेन्डर ल्याइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै