काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
-------------- बिज्ञापन ---------------
शेर्पालाई मंगलबार राजधानीको धुम्बाराहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।
उनका अनुसार बहुविवाह मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि शेर्पालाई नियन्त्रणमा लिइएको हो ।