[t4b-ticker]

राष्ट्रिय लिग फुटबलमा चर्च बोइज युनाइटेडले काँक्रेबिहार क्लबलाई २–१ ले हरायो

राष्ट्रिय लिग फुटबलमा चर्च बोइज युनाइटेडले काँक्रेबिहार क्लबलाई हराएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको आजको पहिलो खेलमा चर्च बोइजले काँक्रेबिहारलाई २–१ गोलले हरायो ।

-------------- बिज्ञापन ---------------

यो जीतसँगै चर्च ब्वाइज ८ खेलमा १९ अङ्कसहित दोश्रो स्थानमा उक्लिएको छ । ९ खेलमा १ अङ्क मात्र जोडेको काँक्रेबिहार पुछारबाट दोश्रो स्थानमा छ ।

अहिले दशरथ रङ्गशालामा सङ्कटा फुटबल क्लब र श्री भगवती क्लबको खेल चलिरहेको छ । आजै बेलुका ६ बजे दशरथ रङ्गशालामै दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु