[t4b-ticker]

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखराको लेकसाइडमा २१औँ संस्करणको फेवा नववर्ष महोत्सव शुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ हिजोदेखि महोत्सव शुरु भएको हो ।

-------------- बिज्ञापन ---------------

महोत्सव भोलिसम्म चल्ने आयोजक होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो ।

आज खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पञ्चैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पञ्चैबाजा समूहले भाग लिएको अध्यक्ष सुवेदीले बताउनुभयो । लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पञ्चै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

चौकिटोलमा अवैध मदिरा उद्योगमाथि प्रहरीको छापा

चौकिटोलमा अवैध मदिरा उद्योगमाथि प्रहरीको छापा