[t4b-ticker]

शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५१ अङ्कले बढ्यो

हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले बढेर २ हजार ९०० को विन्दु पार गरेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५१ अङ्कले बढेर २ हजार ९ सय ३१ दशमलव ५५ विन्दुमा पुगेको हो ।

-------------- बिज्ञापन ---------------

आज व्यापारबाहेक सबै समूहको शेयर बढ्दा लघुवित्तको शेयर ४ प्रतिशतभन्दा धेरैले उकालाे लागेकाे छ । यस्तै होटल तथा पर्यटन समूहकाे शेयरमा ३ प्रतिशतभन्दा धेरैको वृद्धि भएकाे छ । बैंक, विकास बैंक, फाइनान्स, बीमा समूहकाे शेयर पनि २ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

आज ६ वटा कम्पनीका शेयरमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । अरू ३ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेकाे छ । समग्रमा बजार बढेको दिन एनआईसी एशिया ब्यालेन्स फन्डकाे शेयर भने झन्डै ६ प्रतिशतले घटेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु