अब कक्षा ५ सम्मका विद्यार्थीको परीक्षा नहुने भएको छ। विद्यालयहरुले ५ कक्षा सम्म आन्तरिक परीक्षा लिन नपाउने भएपछि कलिला विद्यार्थीहरुलाई परीक्षाका नाममा विद्यालयले दिने गरेको तनाब अब नहुने भएको हो ।
-------------- बिज्ञापन ---------------
बालेन सरकारले ल्याएको यो नियमसँगै अब विद्यालयहरुले स-साना विद्यार्थीहरुको परीक्षाका नाममा असुल्दै आएको मोटो रकमको बिजनेश पनि बन्द हुने भएको हो ।
बालेन सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा नलिने तयारी गरेको हो ।