[t4b-ticker]

निगमले हवाई इन्धनको भाउ बढाएको छ

नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएको छ ।निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँले बढाएको हाे ।

-------------- बिज्ञापन ---------------

साविकमा प्रतिलिटर १२७ रुपैयाँ रहेको आन्तरिकतर्फको हवाई इन्धन बढेसँगै प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर ८१९ अमेरिकी डलर प्रतिकिलोलिटरले बृद्धि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु