[t4b-ticker]

गर्भवती महिलाको हेलिकप्टरबाट आपतकालीन उद्धार,

बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाको पहलमा रामेछापबाट गर्भवती एक महिलाको हेलिकप्टरबाट आपतकालीन उद्धार गरिएको छ ।

-------------- बिज्ञापन ---------------

रामेछापको मन्थली–१ की ३५ वर्षीया गर्भवती बेलीमाया तामाङलाई मंगलबार मन्थली अस्पतालबाट हेलिकप्टरमार्फत आपतकालीन उद्धार गरिएको छ ।

मन्थलीको अस्पतालमा पाँच दिनसम्म उपचार भएको र मंगलबार पेटको बच्चा नचलेका कारण तत्कालै उपचार गर्नुपर्ने भएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक डा. नरेन्द्रकुमार झाले बताए ।

हेलिकप्टरमार्फत उद्धार गरी स्त्री तथा प्रसूति रोग अस्पताल थापाथली काठमाडौंमा पुर्‍याएर अहिले उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु