[t4b-ticker]

लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई ५० रनले हरायो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई ५० रनले हराएकाे छ ।

-------------- बिज्ञापन ---------------

लुम्बिनीले दिएको २५७ रनको लक्ष्य पछ्याएको पुलिसले ४२ ओभर ५ बलमा २०६ रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका दिनेश खरेलले ९४ रन बनाए । लुम्बिनीका अजय चौहानले ४ विकेट लिए ।

यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २५६ रन बनायो । लुम्बिनीका रञ्जीत खड्काले १२८ रन बनाए । पुलिसका ललित राजवंशीले ३ विकेट लिए ।

योसँगै लुम्बिनी ६ खेलमा ७ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु