[t4b-ticker]

आज शेयर बजार दोहोरो अङ्कले बढेको छ

हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ४५ दशमलव १२ अङ्कले बढेर २ हजार ८०२ दशमलव ५२ विन्दुमा पुगेको छ ।

-------------- बिज्ञापन ---------------

आज सबै समूहको सूचक बढेकोमा उत्पादन समूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ८७ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल तथा पर्यटन, जलविद्युत् समूहको सूचक साढे २ प्रतिशतले बढेको छ ।

आज २५१ वटा कम्पनीको शेयर बढेकोमा १५ वटाको घटेको छ । यस्तै आशा लघुवित्त र मेन्छियाम हाइड्रोपावरको शेयर घटबढ भएको छैन ।

आज रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन श्वेत गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शनको शेयर सबैभन्दा धेरै ४ दशमलव ३५ प्रतिशतले घटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

केन्द्र सरकारले विद्यालय शिक्षा क्षेत्रका विषय बारेको विवरण माग

यो पनि पढ्नुहोस्

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु