[t4b-ticker]

नयाँवर्षमा शुभकामना दौड हुने

नेपाल तरुण दल हेटौंडा–६ को आयोजनामा यसवर्ष पनि शुभकामना दौड प्रतियोगिता हुने भएको छ । हेटौंडा–६ स्थित चौघडा बजार क्षेत्रमा हुने प्रतियोगिता वैशाख १ गते विहान हुने आयोजक तरुण दल अध्यक्ष कमल कोइरालाले जानकारी दिए ।

-------------- बिज्ञापन ---------------

उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।‘प्रतियोगिताको तयारी करिब करिब सकिएको छ । हामीले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई औपचारिकरुपमा आमन्त्रण गरिसकेका छौं ।’, कोइरालाले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको बताए ।

उनका अनुसार प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैया“, द्वितीयले दशहजार रुपैया“ र तृतीयले पा“चहजार रुपैया“ प्राप्त गर्नेछन् । तरुण दल हेटौंडा–६ ले लामो समयदेखि यस प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने