[t4b-ticker]

शिक्षामन्त्री श्रेष्ठको घोषणा त्रिविकाे सेवा डिजिटल बनाउने

त्रिभुवन विश्वविद्यालयका कामलाई डिजिटल प्रविधिमा लैजाने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बताउनुभएको छ । प्रमाणपत्र, ट्रान्सक्रिप्टलगायत डिजिटल रूपमै उपलब्ध गराउने गरी बोलपत्रको प्रक्रिया अघि बढिसकेको उहाँले बताउनुभयो ।

-------------- बिज्ञापन ---------------

प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले तोकिएको परीक्षा तालिका परिवर्तन भएको विषयमा पनि छानबिन समिति गठन भई अध्ययन सुरु भएको बताउनुभयो । शिक्षक सेवा आयोगले तोकेको शिक्षक भर्नासम्बन्धी मापदण्डलाई पुनरावलोकनका लागि कार्यदल गठन भएको उहाँले बताउनुभयो ।

विद्यार्थीले पढाइ शुल्क बुझाउन नसकेका कारण परीक्षामा सम्मिलित हुन नपाएको भन्ने गुनासो आएकोबारे यकिन जानकारी पाउन सके कारबाही प्रक्रिया थाल्ने शिक्षामन्त्री श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने