[t4b-ticker]

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

आज लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएका छन ।

-------------- बिज्ञापन ---------------

प्रदेश सभामा ८७ सदस्य हरेका छन । पाँच राजनीतिक दल र एक स्वतन्त्रसहित ४८ सदस्यको समर्थनमा महराले मुख्यमन्त्रीको जिम्मेवारी पाउनुभएको हो । प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो राजीनामा दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने