[t4b-ticker]

सुनसरीमा खुकुलो पारेको कर्फ्यू पुनः कसिलो

गयकाे शुक्रबार दुई समूहबीच भएको झडपले अवस्था असामान्य बनेपछि सुनसरी जिल्ला प्रशासनले हरिनगर, देवानगन्ज, कोशी र भोक्राहा नरसिंह गाउँपालिका तथा इनरूवा नगरमा कर्फ्यू आदेश जारी गरेको थियो। १९ प्रहरीसहित २९ जना घाइते भएको सो घटनापछि जारी कर्फ्यूले थप तनाव टारेको थियो। कर्फ्यु  खुकुलाे पारे सङ्गै आइतबार पुन झडपकाे स्थित बन्याे ६ जना प्रदर्शनकारी सहित नाै जना प्रहरी घाइते भएका छन्। याे घटना संगै खुकुलो पारेको कर्फ्यू पुनः कसिलो पारेको छ।

-------------- बिज्ञापन ---------------

शनिबार सर्वपक्षीय भेलाले छानबिन समिति गठन गर्ने, दोषीमाथि कारबाही गर्ने, घाइतेहरूको उपचार गर्ने, सदभाव र्‍याली आयोजना गर्ने लगायतका सहमति गरेको थियो । तर शनिबार  बिहान १० बजे हरिनगरमा सर्वपक्षीय छलफल चलिरहेका बेला एउटा समूह पुगेर एक्कासि नाराबाजी गर्न थालेपछि अवस्था फेरि तनावपूर्ण बनेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने