[t4b-ticker]

मनहरी बजारमा एक पुरूष मृत फेला

हेटौंडा – मनहरी गाउँपालिका वडा नं.७ मनहरी बजारमा एक पुरुषको शव फेला भेटिएकाे छ । राक्सिराङ गाउँपालिका वडा नं. २ निङराङ वस्ने वर्ष ५१ को डिल बहादुर थिङको शव भेटिएकाे हाे ।

-------------- बिज्ञापन ---------------

आइतबार बिहान शिव मन्दिरको भजन कृतन गर्ने कोठाभित्र सुतिरहेको अबस्थामा थिङ मृत भेटिएका हुन् । मृतकका छोरा सोमलाल थिङ घटनास्थलमा आएर आफ्नो बुवा भएको पहिचान गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

यो पनि पढ्नुहोस्

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा