[t4b-ticker]

ग्यास व्यवसायीको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन

हेटाैडा – मकवानपुर ग्यास व्यवसायी संघले नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित भित्तेपात्रो विमोचन गरेको छ । संघका अध्यक्ष केशवप्रसाद मुडवरीको अध्यक्षता तथा वागमती प्रदेश ग्यास व्यवसायी संघ अध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यतामा हेटौंडामा २०८१ को भित्तेपात्रो विमोचन गरिएको हो । उपभोक्तालाई ग्यासबाट हुने दुर्घटनाबाट कसरी बच्ने भन्ने सचेतना सहित भित्तेपात्रो विमोचन गरिएको छ । संघले ४० हजार रुपैया“ लगानीमा एक हजार वटा भित्तेपात्रो प्रकाशन गरेको हो ।

-------------- बिज्ञापन ---------------

प्रमुख अतिथि श्रेष्ठले नया“ वर्षको शुभकामना दि“दै भित्तेपात्रो विमोचन कार्यक्रमले उपभोक्तामा सकारात्मक सन्देश जाने धारणा राखे । मुडभरीले ग्यास उद्योग व्यवसायीको नया“ वर्षस“गै सार्थक उल्लासमय जीवनको कामना व्यक्त गरे । हेटौंडा उपमहानगरस“ग सहकार्य गरेर कसरी दुर्घटनाबाट बच्ने भनेर कार्य गरिरह“दा ठूला होटल व्यवसायीले नेपाल सरकारको कानुनले वैधानिकता नदिएको ग्यास सिलिन्डर प्रयोग गरेकोप्रति श्रेष्ठले चिन्ता व्यक्त गरे । ग्यास व्यवसायीहरुले उद्योग वाणिज्य संघले वस्तुगत क्षेत्रमा यस्ता विषयको चासो राख्नुपर्ने आग्रह समेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने