[t4b-ticker]

झोलुङ्गे पुलको लट्ठा चुँडिदा २ खच्चर मरे

दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलको लट्ठा चुँडिदा पार गरिरहेका खच्चरहरु फसेका थिय । फसेका मध्ये ११ वटाको उद्धार भएको छ भने २ वटा खच्चर मरेका छन्

-------------- बिज्ञापन ---------------

स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा ११ वटा खच्चरको उद्धार भएको हो । फसेका खच्चरलाई पुलबाटै उद्धार गर्न सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा खसालेर उद्धार गरिएको हो ।

आज बिहान अछामको पञ्चदेवलबाट दैनिक उपभोग्य सामग्री लिन दैलेखको राकम बजार आउँदै गरेका खच्चर झोलुङ्गे पुलको एकतर्फको लट्ठा चुँडिदा पुलमै फसेका थिए । पुलको लट्ठा चुँडिदा दुई जिल्लाको आउजाउ पनि बन्द भएको छ । दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली खच्चरको उद्धारमा खटिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने