[t4b-ticker]

नेपाली काँग्रेसबाट नवनियुक्त मन्त्रिहरुलाई नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको बधाई तथा शुभकामना

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश समितिले एक कार्यक्रमको आयोजना गरी मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई बधाई ज्ञापन गरेको छ । पार्टीले बुधबार बिहान प्रदेश राजधानी हेटौंडामा पार्टीका तर्फबाट बागमतीको मुख्यमन्त्रीमा नियुक्त बहादुरसिंह लामा र ७ जना मन्त्रीहरुलाई बधाईका साथ शुभकामना ज्ञापन गरेको हो ।

-------------- बिज्ञापन ---------------

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा बागमतीका नवनियुक्त मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

पार्टी प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै पार्टीसँगको समन्वय र सहकार्यमा आम नागरिकको हितमा काम गर्न आग्रह गरे ।

बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा पार्टी प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, पार्टी प्रदेश महामन्त्री कन्चनचन्द्र बादे, सहमहामन्त्री जीवन डंगोल, जिल्ला सभापतिहरुको तर्फबाट मकवानपुरका सभापति बुद्ध लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा