तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

आज बुधबार तीन वटा प्रदेशका प्रमुख नियुक्त भएका छन् । बाग्मती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशी नियुक्त भएका हुन ।

-------------- बिज्ञापन ---------------

सरकारको सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखको नियुक्त गरेका हुन ।

यसअघि बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियार थिए ।

तीनै प्रदेश प्रमुखलाई आजै पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने