[t4b-ticker]

मनहरी गाउँपालिका वडाअध्यक्ष कक्षा १२ को परिक्षाफलमा उत्र्तीण हुनुभएकोमा पालिकाद्धारा सम्मान

कक्षा १२ उत्र्तीण भएका १ नम्वर वडाअध्यक्षलाई मनहरी गाउँपालिकाले  आज एक कार्यक्रमका विच सम्मान गरेको छ ।

-------------- बिज्ञापन ---------------

पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेका ५३ वर्षिय वडाअध्यक्ष शिव प्रसाद खनालले कक्षा १२ को परिक्षाफलमा २.४१ जिपिए प्राप्त गर्न सफल भएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले वडाअध्यक्ष खनाल सबैका लागि प्रेरणाका पात्र रहेको बताउनुभयो । उहाँको मिहिनेतले गाउँपालिकालाई राष्ट्रिय रुपमा चिनाउन सफल भएको भन्दै अध्यक्ष कालाखेतीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

सम्मान कार्यक्रममा सम्पुर्ण कार्यपालिका परिवार र कर्मचारीहरुले वडाअध्यक्ष खनाललाई खादा र अबिरले सम्मान गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा