[t4b-ticker]

गाईजात्राको दिन बागमती प्रदेशले दियो सार्वजनिक बिदा

शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते मंगलबार मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

-------------- बिज्ञापन ---------------

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले गाईजात्रा प्रदेशमा मनाइने महत्त्वपूर्ण पर्व रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।

गाईजात्राको दिन मंगलबार सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरू बन्द रहनेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

यो पनि पढ्नुहोस्

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु