[t4b-ticker]

हेटौंडा उपमहानगरपालिकाले साउन महिनामा चार करोड राजस्व संकलन

पछिल्लो एक महिनाको अवधिमा हेटौंडा उपमहानगरपालिकाले चार करोड ५० लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

-------------- बिज्ञापन ---------------

उपमहानरले चालु आार्थिक वर्ष २०८१–०८२ को साउन महिनामा चार करोड ५० लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले जानकारी दिनुभयो।

उहाँका अनुसार, उपमहानगरले सम्पत्ति करबाट रु एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु एक करोड १८ लाख ७५ हजार, घरबहाल करबाट रु ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट रु ३३ लाख ४० हजार राजस्व संकलन गरेको जानकारी दिनुभयो ।

यसैगरी, उपमहानगरले बहाल बिटोरी करबाट रु १८ लाख ७८ हजार, व्यवसाय करबाट रु ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु पाँच लाख ९६ हजार राजस्व संकलन गरेको सुवेदीले बताउनुभयो।

यो अघिल्लो आर्थिक वर्ष २०८०(०८१ को साउनको तुलनामा २५ लाख ६२ हजार कम राजस्व संकलन भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

यो पनि पढ्नुहोस्

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु