[t4b-ticker]

भरियो कुलेखानी जलाशय सिस्नेरी देखी बागमती नदी किनाराका बस्तीहरुमा सतर्कता अपनाउन आर्गह

नेपाल विद्युत्त प्राधिकरणको पावर व्याकअपका रुपमा रहादै आएको कुलेखानी जलाशय भरिन लागेको छ । आज परेको अविरल वर्षाको कारण कुलेखानी जलाशय भरिन लागेको हो ।

-------------- बिज्ञापन ---------------

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी जलाशयमा क्षमता भन्दा बढि पानि भरिएमा जलाशयको ढोकाहरु पनि खोल्नु पर्ने केन्द्र प्रमुख ईन्जिनियर तारादत्त भट्टले बताए । उनले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई यस विषयमा जानकारी गराइएको बताए ।

जुनसुकै समयमा जलाशयको ढोकाहरु खोल्नु पर्ने अवश्था आउ सक्ने भएको हुँदा सिस्नेरी देखी बागमती नदी किनाराका बस्तीहरुमा क्षति पुग्न सक्ने हुनाले सतर्कता अपनाउन आर्गह गरिएको छ । साथै सुरक्षाकर्मी तथा स्ंवमसेवकहरुलाई तयारी अवस्थामा बस्न आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा