[t4b-ticker]

काठमाडौँ विश्वकै छैटौँ प्रदूषित शहर

बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित शहर बनेको छ। आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ। हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ।

-------------- बिज्ञापन ---------------

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ। यो निकै खतरनाक मानिन्छ। उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ। त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ।

तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका शहर रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा