[t4b-ticker]

नेकपा (एमाले) ले पार्टीका भीम रावल  सहित तीनजना कारबाही

नेकपा (एमाले) ले पार्टीका भीम रावल  सहित तीनजना नेताहरूलाई कारबाही गरेको छ ।

-------------- बिज्ञापन ---------------

आज बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका भीम रावल, स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई कारबाही गरेको हो ।

पूर्वउपाध्यक्ष रावललाई पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्काशित गरिएको छ । यस्तै, नेतृद्वय पाण्डे र तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

पार्टीको हित विपरीत अभिव्यक्ति दिएको भन्दै पार्टीले तीनजनालाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै कारबाही गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा