[t4b-ticker]

मःम पसलमा विस्फोटमा घाईते मध्य दुईको मृत्यु

गएको बिहीबार काठमाडौंको कमलपोखरी स्थित मःम पसलमा ग्यास विस्फोट हुँदा घाइते भएका मध्य २ जनाको मृत्यु भएको छ ।

-------------- बिज्ञापन ---------------

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको सोमबार मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको हो ।

अरु घाईतेहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने